Incident Reports

गाई काटेर मासु विक्री गर्ने पक्राउ

2016-11-27

Bagmati, Kabhrepalanchok, Panchkhal

सिन्धुपाल्चोक नवलपुर–१ घर भई पाँचखाल नगरपालिका–१२ डेरा गरी बस्ने ३४ वर्षीय बिशाल न्यौपानेलाई प्रहरीले गाई काटेर मासु बिक्री गरेको अभियोगमा पक्राउ गरेको छ । न्यौपानेलाई प्रहरीले आइतबार सोही ठाउँ स्थित धोबीखोलामा गाई काटेर मासु भाग लगाइरहेको अवस्थामा अंदाजी १४ किलो गाईको मासु र मासु काट्ने चुप्पी १ थान सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Police website , National/Online Media

0 Comments