Incident Reports

कारवाहीको माग गर्दै जिल्ला प्रहरी घेराउ

2016-11-22

Sudurpashchim, Kailali, Dhangadhi

६ की यसोदा देवी भाटको मृत्यु भएको थियो । उनको सेती अञ्चल अस्पतालमा उपचार हुन नसकेपछि नेपालगंज लैजादै गर्दा बाटो नै मृत्यु भएको थियो । विहान ४ बजे तिर आरोपित भोजराज पाण्डे र गणेश पाण्डेले कुटपिट गरी विष सेवन गराएको मृतकका भाई भिम बहादुर ऎरको आरोप छ । मुद्धा दर्ता गरेको भएपनि घटना बारे कुनै सोधीखोजी नै नगरिएकाले न्यायका लागि आएको मृतकका श्रीमान शेर बहादुर भाटले बताए । 'आफु घर नभएको समयमा २/३ जना मिलेर श्रीमतीको हत्या गरेको प्रमाण हुदा हुदैपनि दोषीलाई कारवाही गर्न नसकेको छैन । 'उनले भने - 'छोरा छोरीहरु आमालाई कुटपिट गरेको बताइरहेका छन् ।' आफन्तहरुले दिएको दबाबका कारण बल्ल प्रहरीले मुद्धा अगाडी बढाउन लागेको मृतकका दाई रामचन्द्र क्षेत्रीले बताए । विभिन्न कारणले गर्दा मुद्धाको छानविन गर्न केही ढिलाई भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख दिलिपसिंह भण्डारीले बताए । उनले आरोपित दुई जनाहरुसंग बयान लिइसकेको र चाडै सत्यतथ्य बाहिर ल्याउन जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other governance issues
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
Local Newspaper - Kailali

0 Comments