Incident Reports

छिमेकीको कुटपिटले एक महिलाको मृत्यु

2016-11-14

Sudurpashchim, Kailali, Dhangadhi, Ward 6

कार्तिक २९, सोमबार छिमेकीको कुटपिटबाट धनगढीको मटयारी वडा न. ६ की यसोदा देवी भाटको मृत्यु भएको थियो । उनको सेती अञ्चल अस्पतालमा उपचार हुन नसकेपछि नेपालगंज लैजादै गर्दा बाटो नै मृत्यु भएको थियो । विहान ४ बजे तिर आरोपित भोजराज पाण्डे र गणेश पाण्डेले कुटपिट गरी विष सेवन गराएको मृतकका भाई भिम बहादुर ऎरको आरोप छ । श्रीमान शेर बहादुर भाटले 'आफु घर नभएको समयमा २/३ जना मिलेर श्रीमतीको हत्या गरेको बताए । 'उनले भने - 'छोरा छोरीहरु आमालाई कुटपिट गरेको बताइरहेका छन् ।' आरोपित बिरुद्ध उनीहरुले प्रहरीमा मुद्धा दर्ता गरेका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Killed 1
Female Killed 1
Local Newspaper - Kailali

0 Comments