Incident Reports

पछील्लो १० महिनामा सात मध्ये एक महिला शोषित.

2016-11-30

संयुक्त राष्ट्रसंघ को प्रतिबेदनअनुसार सात मधे प्रत्एक १ महिलाले पछील्लो १० महिनामा शारिरिक तथा यौन दुर्व्यवहार खप्ने गर्छन्। जनसन्ख्या गतिविधिहरुका लागि संयुक्त राज्य कोष ले निकालेको तथ्यान्कअनुसार नेपाल दक्षिण एशियाकै १४ स्थानमा परेको छ। पछील्लो एक बर्षमा नेपाल मा १४ प्रतिशत नेपाली महिलाहरु ले शरीरीक तथा यौन दुर्व्यवहारबारे मुद्धा दायर गरेका छन। माल्दिभ्स र भुटानको छ र १३ प्रतिशत रहेको छ। १८ प्रतिशत सहित श्रिलन्का चौथो स्थानमा छ। भारत सबैभन्दा तल्लो स्थान मा रहेको छ। यस तथ्यान्कले पाकिस्तान र अफ्गानिस्थानलाई समवेश गरेको छैन। यो सर्वेक्ष्यण ११४९० वटा घरहरुमा गरिएको थियो जस्मा ११ देखी ४९ वर्षसम्मका महिलाहरु समावेश थिए। एशिया-प्यासीफिक सर्भे ले भनेअनुसार १५ देखी ६८ प्रतिशत बिचका महिलाहरु शारिरिक तथा यौन दुर्व्यवहारको शिकार भएका छन।

0 Comments