Incident Reports

श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

2016-11-30

Karnali, Salyan, Kapurkot, Ward 3

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा धनबाँग–६ लामिडाँडा बस्ने लालबहादुर सिंजालीलाई प्रहरीले पक्राउ गरेको छ । सिजालीले बुधबार ४८ वर्षीया श्रीमती गोकुली सिंजालीको हत्या गरेका थिए । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
Police website

0 Comments