Incident Reports

Dhangadhi Post: UML youths staged whistle rally against constitution amendment

2016-12-03

Sudurpashchim, Kailali, Dhangadhi

Youths and students associated with CPN UML staged whistle rally along with demonstration and protest at Dhangadhi on Saturday against the registration of a bill to amend the constitution at the parliament. Youth Force and ANNSFU jointly started whistle rally from UML Party Office, Dhangadhi and converged the rally into corner assembly at Traffic Chauraha. They have demanded to take back the amendment proposal. नेकपा एमाले समर्थित युवा तथा विधार्थीहरुले संविधान संशोधन प्रस्ताव विधेयक संसदमा दर्ता गरेको विरोधमा शनिबार धनगढीमा सिठी जुलुश सहित विरोध प्रदर्शन गरेका छन् । युवा संघ र अनेराश्वबियुले संयुक्त रुपमा धनगढी स्थित एमाले पार्टी कार्यालयबाट सिठी जुलुश सहितको विरोध र्याली निकाली ट्राफिक चौराहमा कोण सभा गरेका थिए । 'संशोधन प्रस्ताब फिर्ता गर' लगायतका नारा सहित निकालिएको सिठी जुलुश पछि आयोजित कोण सभामा युवा संघका केन्द्रीय सदस्य मदन रेग्मी, राजेश खाती, अनेराश्वबियु कैलाली अध्यक्ष चुडामणी भट्टले जनताको भवन र चाहना विपरीत संसदमा दर्ता गरिएको संविधान संशोधन प्रस्ताब फिर्ता गरिनुपर्ने बताए । उनीहरुले बिधेयक फिर्ता नगरे कडा आन्दोलन गर्ने चेतावनी दिए । साथै उनीहरुले राष्ट्र विरोधी संशोधन प्रस्तावको विरुद्धमा शुरु गरिएको आन्दोलनमा सहभागी हुन सबैलाई आग्रह गरे। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले संविधान संशोधन प्रस्तावको विधेयक विरुद्ध सडक र संसदबाट संघर्ष गर्ने निर्णय लगत्तै देशब्यापी एमाले समर्थित युवाहरुले विरोध प्रदर्शन गरिरहेका छन् । यस अघि बुधबार पनि युवाहरुले संशोधनको विरोधमा धनगढीमा प्रदर्शन गरेका थिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Demonstration
Secondary Form Other forms of non-violent protest
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 50
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
Local Newspaper - Kailali

0 Comments

Related Trend Analysis