Incident Reports

होलियामा बलात्कार प्रयास

2016-11-11

Lumbini, Banke, Duduwa

बाँके होलिया गाविसमा शुक्रबार एक बालिका माथि बलत्कार प्रयास भएको खुलेको छ । एक १४ वर्षिया बालिका खेतमा काम गर्न गएका बेला स्थानिय युवकले जबर्जस्ती अरहर बारीमा लागि करणी गर्न खोजेको पीडितको आरोप छ । युवकको नियन्त्रणबाट भाग्न सफल भएकी बालिकाको आँखा र शरीरका अन्य भागमा गम्भिर चोट लागेको छ । आँखा अस्पातल नेपालगन्जमा औषधी उपक्षर गराउन आएको समयमा घटना खुलेको हो । होलिया प्रहरीले अभियुक्त पक्राउ गर्न नसकेको पीडितहरुको भनाइ छ । बाँकेका प्रहरी प्रमुख एसपी तेक प्रशाद राइले," युवक फरार भएर भारतीय क्षेत्रमा गएकोले पक्राउ हुन नसकेको हो । " बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
Total Raped 1
Female Raped 1
Youth Raped 1
Local Newspaper - Banke

0 Comments