Incident Reports

बहुविवाह घटनाका आरोपित गिरफ्तार

2016-12-06

Bagmati, Makawanpur, Manahari, Ward 5

हाँडीखोला गाविस-९ का २८ वर्षीय कुमार बल र सिन्धुपाल्चोक पान्ताङकी २७ वर्षीया देवमाया श्रेष्ठलाई बहुविवाह गरेको आरोपमा प्रहरीले मङ्सिर २१ गते गिरफ्तार गरेको छ । कुमारकी पत्नी विनामाया वलको उजुरीका आधारमा आरोपितद्वयलाई प्रहरीले हेटौँडास्थित चौकीटोलवाट गिरफ्तार गरेको प्रहरीले जनाएको छ । पीडित महिलाले आरोपितद्वयले मङ्सिर १५ गते अर्को विवाह गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय हेटौँडामा उजुरी गरेकी थिइन् ।

0 Comments