Life in Dang has been paralyzed today due to a banda called by the All Nepal National Free Students Union and Youth Association Nepal affiliated with the opposition CPN-UML to protest the proposal to split Province 5.
Vehicles on short and long routes stayed off the road while educational institutions, industries and the market remained closed. RSS
संविधान संशोधन प्रस्तावको विरोधमा एमाले निकट युवा र विद्यार्थी संगठनले बुधबार दाङ जिल्लाबन्दको आह्वान गरेका छन् ।
बन्दका कारण विहानैदेखि जनजीवन प्रभावित भएको छ ।
यातायात, बजार व्यवसाय, उद्योग धन्दा र शैक्षिक संस्थाहरु सञ्चालनहुन सकेका छैनन् । छोटो तथालामो दूरीका कुनै पनि गाडीहरु नचल्दा यात्रुहरुलाई सास्ती भएको छ ।
बजारका चोक चोकमा युवा संघ र अनेरास्ववियूका नेता कार्यकर्ता झण्डा लिएर बसिरहेका छन् । संविधान संशोधन राष्ट्रघाती कदम भएकाले आन्दोलन गर्नुपरेको युवा संघका केन्द्रीय सचिवालय सदस्य मनोहर बुढाथोकीले बताए ।