Incident Reports

संशोधन बिरोधमा आज पनि दाङ बन्द

2016-12-07

RSS संविधान संशोधन प्रस्तावको विरोधमा एमाले निकट युवा र विद्यार्थी संगठनले बुधबार दाङ जिल्लाबन्दको आह्वान गरेका छन् । बन्दका कारण विहानैदेखि जनजीवन प्रभावित भएको छ । यातायात, बजार व्यवसाय, उद्योग धन्दा र शैक्षिक संस्थाहरु सञ्चालनहुन सकेका छैनन् । छोटो तथालामो दूरीका कुनै पनि गाडीहरु नचल्दा यात्रुहरुलाई सास्ती भएको छ । बजारका चोक चोकमा युवा संघ र अनेरास्ववियूका नेता कार्यकर्ता झण्डा लिएर बसिरहेका छन् । संविधान संशोधन राष्ट्रघाती कदम भएकाले आन्दोलन गर्नुपरेको युवा संघका केन्द्रीय सचिवालय सदस्य मनोहर बुढाथोकीले बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 50
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis