Incident Reports

पोखरामा विप्लव माओवादीको एक घण्टे चक्काजम

2016-11-10

Gandaki, Kaski, Pokhara Lekhnath

यही कार्तिक २८ गते आयोजना गरेको नेपाल बन्द २८ गते आयोजना गरेको नेपाल बन्द कार्यक्रम्लाई सफल बनाउन भन्दै नेकपा माओवादी कास्कीले विहिबार पोखरमा चक्काजाम गरेको सो पार्टीले बिहान ९ बजे देखी १० बजे सम्म पोखरको पृथ्वी चोकमा चक्काजाम गरेको हो। माओवादीको एक घणटे चक्का जामका करण गन्तव्यमा हिन्डेका यात्राले सास्ती व्यहोरेका छन। सो चक्काजाम पछी आयोजित कोण्सभालाई सम्बोधन गर्दै माओवादी सचिवलय सदस्य गोकुल पराजुलिले नेपाली नगरिकको खद अधिकारलाई सुरक्षित गर्न माओवादीले २८ गते नेपाल बन्द आयोजना गरेको बाताए। यसैबिच नेकपा माओवादी कास्कीले विहिबरै पोखरामा पत्रकार समेलन गरी बन्द बारे औपचारिक जानकारी गरएको छ। सो अवसरमा बोल्दै पार्टीका स्थायी समिती सदस्य हेमन्त प्रकाश ओलिले राज्य सत्ता पुरनै ढरामा चलेर गविस निमुखामाथि थिचोमिचो गरेकाले बन्दको आयोजना गर्नु परेको बाताए। सो अवसरमा पार्टीले गएराती पोखराको हङक्ङ बजारमा आगलगी भएर क्षती भएका सटारहरुको निरिकक्षण समेत गरेको छ। सो बजारको निरिकक्षण गरी आवश्यक सहयोग गर्ने निर्णय गरेको केन्द्रीय सदस्य सवित्री दुरा आस्थाले जानकारी दिएकी छन।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Road block
Primary Cause Other governance issues
Actor 1 - Number of people 24
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people na
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
Local Newspaper - Kaski

0 Comments