Incident Reports

Abhiyan Dainik: Far-West BBS students padlocked the campus

2016-12-06

Students of BBS faculty padlocked the central and administrative office of Far-Western University on Tuesday putting forward a 6-point demand. The students have demanded the university to add the industrial visit in the curriculum, management should arrange the cost of the visit and arrange the training for BBS students at the workplace. महेन्द्रनगर, २१ मंसिर - सुदुरपश्चिम विश्वविधालयको केन्द्रिय कार्यालय र व्यवस्थापन संकायको कार्यालयमा बीबीएसमा अध्ययनरत विधार्थीले विभिन्न ६ बुंदे माग राखी मङ्लबार तालाबन्दी गरेका छन । उनीहरुले आफ्ना मागहरूप्रति विश्वविधालय प्रशासनले बेवास्त गरेको भन्दै सुप केन्द्रिय कार्यालय लगायत केन्द्रिय क्याम्पसको व्यवस्थापन फांटमा तालाबन्दी गरेका हुन् । सो तहमा अध्ययनरत विधार्थीहरुलाई मंगलबार प्रकाशित संयुक्त विज्ञप्ति अनुसार व्यवस्थापन संकायका विधार्थीहरुलाई अनिवार्य रुपमा औधोगिक भ्रमण पाठ्यक्रममा समावेश गरिनुपर्ने, भ्रमण खर्चको व्यवस्था पनि गरिनु पर्ने, बीबीएसका विधार्थीहरुलाई कार्यस्थलमै तालिमको व्यवस्था मिलाइनु पर्ने लगायतका मागहरु रहेका छन् । ती ‌मागहरुप्रति कुनै सुनुवाई नभए अझै कडा आन्दोलन गरिने बीबीएसमा अध्ययनरत कमल जोशीले बताए।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth youth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Local Newspaper - Kanchanpur

0 Comments