Incident Reports

बन्दका करण जुम्ला आन्शिक रुपमा प्रभावित

2016-11-13

नेत्रविक्रम चन्द विप्लव नेत्रित्वको माओवादीले आईतवार गरेको बन्द जुम्लामा सफल भएको माओवादीले दवी गरेको छ। बन्दले जुम्लाका विधालय, क्याम्पस, सरकारी तथा निजी कार्यलय र् बजार आन्शिक रुप्मा प्रभावित भएका छन। बन्दमा कहिले गाडी चलाउने आट गरेपनी धेरैले भने ग्यरेज्मै गाडी थन्क्याएका थिए। बन्दकै करण कर्णाली यातायात र् चन्दननाथ प्राली जुम्लाबाट चुत्ने छोटो तथा लामो दुरिका दिवसेवका गाडीहरु छुट्ने छोटो तथा लामो दुरिका दिवासेवा गाडीहरु छुट्न सकेनन। भने देउसो ४ बजेपछी मात्र बन्द खुलाईएको थियो। आइतबर बन्दका करण आन्शिक रुप्मा जन्जीवन प्रभावित भएको थियो। जुम्ला तातोपनी जर्मिका रामबहादुर पारीयारले बन्दका करण युवायुवतीहरु भन्दा पनि विरामी र बुढाबुढीलाई समस्या भएको बताउनु भयो। पारीयारले कथित बन्दका नाममा मनिसको नैसर्गिक अधिकारको ख्याल गर्नुपर्नेमा जोड दिएका छन। यस्तै लाम्रा ८ धौलापानीका नरेन्द्र विष्टले महत्वपूर्ण कामले सदरमुकाममा आएको भएपनी बन्द भएका करण आफ्नो काम नै नगरि फर्किनु परेको गुनासो गर्नुभयो। आफुलाई बन्दको विषयमा जानकारी नभएकोले थप समस्या भोग्नु परेको उहाले बताउनु भएको छ। यसअघी बन्द आह्वन गर्ने धेरै पार्टीले बिरोधका नयाँ विकल्प सुरु गरेपनी विप्लव नेत्रित्वको माओवादीले भने नेपाल बन्द गर्न छाडेको छैन। कहिले पक्राउ परेको कार्यकर्ताको रिहाइ तथा मुल्यव्रीधीको बिरोधमा बन्द गर्ने उस्ले यसपटक भने नयाँ माग राखेको छ। त्यो हो, खाध सम्प्रभुताको ग्यरेन्टी। संबिधानमा खध सम्प्रभुताको कुर भएपनी व्यवहारमा नभएको भन्दै माओवादीले यसको ग्यारन्टी गर्न माग गरेको छ। यसको ग्यारन्टीको लागि प्रधानमत्रीलाई ज्ञानपत्र बुझएपनी सरकार गैरजिम्मेवार भएकाले बन्द गर्न वाध्य भएको माओवादीको तर्क छ। खाध सम्प्रभुताले उत्पादकलाई नै त्यस्को उपभोग, भणडारण र् बिक्री वितरणको पहिलो अधिकार हुने बुझाउछ। संबिधानमै उल्लेख भएको खध सम्प्रभुताको ग्यारेन्टी हुनुपर्नेमा दुइमत कसैको छैन। तर संबिधान सम्सोधन लागयत अरु ठुला मद्दामा अल्झिएको सरकारले यसमा ध्यान दिनै भयाएको छैन। विप्लव माओवादीले आइतबार गरेको बन्दकै करण सरकारले व्यवहारिक रुपमै खध सम्प्रुभताको ग्यारेन्टी गर्न सक्ने पनि होइन। त्यस माथि धेरैलाई खाध सम्प्रुभता क् हो भन्ने पनि थाहा छैन। त्यसैले यो बन्दले सरकारलाई भन्दा आम नागरिकलाई नै असर परेको छ भन्ने बन्दकर्तालाई समेत थाहा हुनुपर्ने सरोकारवाला बाताएका छन।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Strike/Bandh
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people NA
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
Local Newspaper - Jumla

0 Comments