Incident Reports

सरकारी कार्यालयमा घुस प्रकारण

2016-11-24

Lumbini, Banke, Kohalpur

बुधबार साँझ ६ बजे घुस सहित नगरपालिकामा मध्यस्थ संयोजक पदमा कार्यरत दुर्गालाल विशवाकर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग संपर्क कार्यालय कोहलपुरले पक्राउ गरेको हो । रुखहरु खरिद गरी कटान गर्नको लागि मुचुल्का र सिफारिस पत्र बनाइदिने प्रायोजनका लागि सेवाग्राहिसँग विभिन्न बहानामा घुस रकम माग गरिरहेको भन्ने सुचनाका आधारमा छापा मार्दा अख्तियारले विशवकर्मालाई रंङेहात पक्राउ गरेको हो ।
Local Newspaper - Banke

0 Comments