Incident Reports

जवरजस्ती करणी गरेको अभियोगमा पक्राउ

2016-12-11

Karnali, Jumla, Chandannath, Ward 1

जवरजस्ती करणी गरेको अभियोगमा चन्दननाथ नगरपालिका–२ रानागाँउ बस्ने १८ बर्षीय कृष्ण कुलाललाई प्रहरीले पक्राउ गरेको छ । निजले आइतबार सोही ठाउँ बस्ने १५ बर्षीया बालिकालाई घर नजिकै जंगलमा दाउरा काट्न गएको अवस्थामा जवरजस्ती करणी गरेको बताइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Police website

0 Comments