Incident Reports

संशोधन प्रस्तावविरुद्धको प्रदर्शन जारी, गुल्मी १५ दिनदेखि ठप्प

2016-12-14

Lumbini, Gulmi, Resunga

प्रदेश नं ५ बाट पहाडी जिल्लालाई अलग गर्न सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्तावविरुद्धको प्रदर्शन विभिन्न जिल्लामा कायमै छ । अर्घाखाँची र गुल्मीमा १५ दिनदेखि बन्द गरिँदा जनजीवन कष्टकर बनेको छ । लामो बन्दको कारण जिल्लामा सर्वसाधारणको जनजीवन निकै कठिन बनेको हो । सबै बजार, उद्योग तथा कलकारखाना, यातायात सेवा ठप्प हुँदा सर्वसाधारणलाई सास्ती भएको छ । आन्दोलनकर्ताले दिनहुँ जिल्ला प्रशासन र जिविस कार्यालय अगाडि धर्ना दिने र फरक फरक प्रकृतिका प्रदर्शन गर्ने गरेका छन् । संशोधन प्रस्ताव फिर्ता नगर्दासम्म बन्दका कार्यक्रम यथावत् राख्ने ढिपी दलहरुले लिएका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Event Duration More than 30 days
Primary Form Strike/Bandh
Secondary Form Demonstration
Weapons None
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 500
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Banke

0 Comments

Related Trend Analysis