Incident Reports

लक्ष्मीको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै काठमाडौंमा प्रदर्शन

2016-12-14

Bagmati, Kathmandu, Kathmandu

बोक्सीको आरोपमा मलमुत्र खुवाएर कुटपिटपछि मृत्यु भएकी काभ्रे सानो वाङथली–७ की लक्ष्मी परियारको मृत्यृ प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै काठमाडौंमा पनि प्रदर्शन भएकाे छ । बुधबार विहान संयुक्त विद्यार्थी संगठनकाे छात्रा मञ्चले घटनाको दोषिलाई कारबाहिको माग गर्दै पद्मकन्या क्याम्पसबाट र्‍याली निकालेर अान्दाेलन गरे । पद्मकन्या क्याम्पसबाट निकालिएको र्‍याली रत्नपार्क पुगेर कोणसभामा परिणत भएको छ । त्यसैगरी, घटनाको विरोधमा मंगलबार बेलुका पनि काठमाडौंको माइतीघर मण्डलामा युथ एड्भोकेसी नेपालले मृत्यु प्रकरणमा संलग्नलाई तत्काल कारबाहीको माग गर्दै प्रदर्शन गरेको थियो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth youth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments