Incident Reports

Womens groups form human chain with solidarity of ongoing protest in Rupandehi

2016-12-14

Lumbini, Rupandehi, Butwal

Women groups in Rupandehi on Wednesday took to the streets forming a human chain to protest government's amendment bill regarding restructuring province number 5. Women's group in coordination with the United Struggle Committee formed human chain at Buddha chowk, Butwal highway, Chauraha, Saljhandi, Sainamaina and Devdaha and haulted traffic from 1 pm to 2 pm in the area. सरकारले प्रदेश टुक्र्याउन थालेकोप्रति आपत्ति जनाउँदै महिला सञ्जालका आमाहरूले बुधबार साङ्लो जुलुस निकालेका छन् । जनभावना विपरीतको प्रदेश नम्बर ५ का पहाडी जिल्लालाई अलग्याउन सदनमा दर्ता भएको संशोधन प्रस्ताव फिर्ता लिन दवाव लिन यस क्षेत्रमा दुई सातादेखि विभिन्न चरणका दबाबमुलक प्रदर्शन जारी छन् । संयुक्त संघर्ष समितिको समन्वयमा महिला सञ्जालको नेतृत्वमा आमाहरूले भैरहवाको बुद्धचोक, बुटवलको राजमार्ग चौराहा, सालझन्डी, सैनामैना र देवदहमा साङ्गले जुलुस निकालेर दिउँसो १ बजेदेखि २ बजेसम्म चक्काजाम गरेका हुन् । समितिले बिहीबार साँझ सिठीसहितको मसाल जुलुस प्रदर्शन गरी विरोध गर्ने र पुस १ गतेदेखि ३ गतेसम्म प्रदेश नम्बर ५ का सबै जिल्लामा आमहडताल गर्ने कार्यक्रम रहेको एमाले नेता एवं बुद्धिजीवी परिषद् सदस्य प्राध्यापक भरत पोख्रेलले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Event Duration More than 7 days
Primary Form Other forms of non-violent protest
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis