Incident Reports

संविधान संशोधन प्रस्ताव बिरुद्ध दुई दिनदेखि भैरहवा ठप्प

2016-12-16

Lumbini, Rupandehi, Siddharthanagar

संविधान संशोधन प्रस्तावको बिरुद्ध दुई दिनदेखि भैरहवा क्षेत्र ठप्प भएको छ । संविधान संशोधन मार्फत् ५ नम्बर प्रदेशबाट पहाडी जिल्लालाई नटुक्र्याउन माग गर्दै भैरहवामा बिरोध प्रदर्शन गरिएको छ । बिरोधमा विशेषगरी नेकपा एमालेका कार्यकर्ता सडकमा उत्रिएका छन् । उनीहरुलाई अन्य नगरवासीले साथ दिएका छन् । बजार बन्द छ । यातायात आवागमन ठप्प छ । भैरहवाबाट छुट्ने लामो र छोटो दुरीका कुनैपनि सार्वजनिक यातायातका साधन सञ्चालन भएका छैनन् । भैरहवा क्षेत्रका सबै औद्योगिक कलकारखाना बन्द छन् । सबै शिक्षण संस्थापनि बन्द छन् । ढुवानीपनि ठप्प छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Strike/Bandh
Secondary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 300
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Entity CPN-UML
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis