Incident Reports

तिवारी हत्याको विरोधमा बुटवलमा प्रदर्शन, प्रहरी बिटमा आगजनी

2016-12-19

Lumbini, Rupandehi, Butwal

बुटवल ।युवा संघ रुपन्देही अध्यक्ष दुर्गा तिवारीको हत्याको विरोधमा बुटवलमा प्रदर्शन भएको छ । साथै युवाहरुले बुटवलको राजमार्ग चौराहामा रहेको प्रहरी बिटमा आगजनी गरेका छन् । आगजनीबाट बिटमा क्षति पुगेको छ । तर, प्रहरीको सक्रियताका कारण बिट ध्वस्त हुन पाएन । अहिले बुटवल असान्त बनेको छ । युवाहरुले बुटवलको सडकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । जसका कारण सडकमा सयौं गाडिहरु लामबद्ध भएका छन् । शंकरनगरमा पनि सडक अबरुद्ध पारेर टायर बालिएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people 100
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media , INSEC

0 Comments