Incident Reports

Court slams six months to a boy on charge of murder after rape

2016-10-31

The District Court of Dang has ordered to sentence 12-year-old boy for six months on charge of murdering a seven years old girl after raping her. A single bench of District Court judge Churaman Khadka had given a verdict on the case on December 19. The court has also penalized the mother of an accused for Rs 30,000 on charge of concealing the incident. The court has ordered to send the accused to Sarangkot Improvement Center for six months as he is underaged. The postmortem of the body was performed at Rapti sub-regional Hospital on November 1. सात वर्षीया बालिकालाई बलात्कार गरी हत्या गरेको कसुरमा १२ वर्षीय बालकलाई जिल्ला अदालत दाङले दोषी ठहर गर्दै ६ महिना कैद गर्ने फैसला गरेको छ । न्यायाधीश चुरामन खड्काको इजलासले पुस ४ गते बलात्कार गरी हत्या गरेको ठहर गर्दै ६ महिना कैद र बलात्कारको घटना थाहा पाउँदा पनि अभिभावकलाई नभनी दिएको भन्दै मतियारको कसुरमा बालककी ३० वर्षीया आमालाई २० रुपियाँ जरिबाना गर्ने फैसला गरेको हो । अदालतले दोषी नाबालक भएकाले ६ महिनासम्म पोखराको सराङकोटस्थित सुधारकेन्द्रमा राख्न आदेश दिएको अदालतले जनाएको छ । पीडित बालिकालाई आरोपितले ०७३ कात्तिक १६ गते बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले आरोपितविरुद्ध सोही दिन अनुसन्धान थालेपनि मृतककी दिदीले बलात्कार गरी हत्या गरेको भन्दै कार्तिक २९ गते किटानी जाहेरी दिएपछि प्रहरीले आरोपित बालक र उनकी आमालाई मङ्सिर १ गते गिरफ्तार गरेको थियो । पीडित बालिकाको पोष्टमार्टम राप्ती उपक्षेत्रीय अस्पतालमा कात्तिक १६ गते गरिएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Secondary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments