Incident Reports

आशयकरणी गरेको कसुरमा ६ महिना कैदको फैसला

2016-09-04

Lumbini, Dang, Shantinagar, Ward 4

१५ वर्षीया बालिकालाई आशयकरणी गरेको कसुरमा दोषी ठहर गर्दै दाङ जिल्ला अदालतले शान्तिनगर-२ एकलीका ६० वर्षीय विष्णुप्रसाद कँडेललाई ६ महिना कैदको फैसला गरेको छ । न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले पुस ६ गते कँडेललाई ६ महिना कैद, ५ हजार रुपियाँ जरिबाना र पीडितलाई २० हजार रुपियाँ क्षतिपूर्ति उपलव्ध गराउन फैसला गरेको हो । पीडित बालिकालाई आरोपितले गत भदौ १९ गते आशयकरणी गरेको आरोपमा सोही दिन नै प्रहरीले आरोपितलाई गिरफ्तार गरेको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण स्वास्थ्य चौकी चिराघाटमा सोही दिन गरिएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments