Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2016-12-15

Lumbini, Rupandehi, Tillotama

१४ वर्षीया बालिकालाई विवाह गरी बलात्कार गरेको आरोपमा रुपन्देही प्रहरीले तिलोत्तमा नपा-२२ का १८ वर्षीय अर्जुन थारुलाई पुस ६ गते तिलोत्तमा नपा-१० मङ्गलापुरबाट गिरफ्तार गरेको छ । पीडित बालिकालाई गत मङ्सिर ३० गते भगाएर विवाह गरी बलात्कार गरेको आरोपमा पीडित बालिकाका अभिभावले पुस ५ गते प्रहरीमा उजुरी दिएका थिए । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बेलहादुर पाण्डेले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण भिम अस्पताल भैरहवामा पुस ६ गते नै गरिएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments