Incident Reports

पत्नी माईत गएका बेला छोरी बलात्कार गर्ने बुबा पक्राउ

2016-12-14

Lumbini, Banke, Baijanath

पत्नी माईत गएको बेला आफ्नै जवान छोरीलाई बलात्कार गर्ने बुबालाई कोहलपुर प्रहरीले पक्राउ गरेको छ। नौवस्ता–२ मा ४५ बर्षीय बुबाबाट १९ बर्षीय छोरी बलात्कृत भएकी हुन्। पीडित छोरोकी उजूरीका आधारमा प्रहरीले बुबालाई पक्राउ गरि हाडनाता जर्वजस्तीकरणी मुद्धा दर्ता गरेको छ। शुक्रबार अदालतमा म्याद थप भई अनुसन्धान भैईरहेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक रमेश अवस्थीले बताए। पत्नी दैलेख माईतमा गएको बेला मदिरा सेवन गरि छोरीमाथि बलात्कार गरेको बाबुले स्वीकार गरेका छन्। छोरी बलात्कार गरि बुबा फरार रहेका थिए। प्रहरीले बिहीबार छोरीबाटै बलात्कार भएको उजूरी आएपछि छोरी बलात्कार गर्ने बुबालाई पक्राउ गरि कारवाही थालेको हो। आमा छोरी प्रहरीमा उजूरी दिन आएका थिए। बलात्कृत छोरी शारीरिक अशक्त रहेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Secondary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments