Incident Reports

हातहतियार सहित पक्राउ |

2016-12-24

Gandaki, Parbat, Phalebas

माँझफाँट–७ मल्लाज बस्ने २२ वर्षीय कृष्ण भण्डारीलाई भरुवा बन्दुक १ नाल र ग.५ प ८६५२ नम्बरको मोटरसाइकल सहित माँझफाँट–१ ताल्सिनबाट शनिबार प्रहरीले पक्राउ गरेको छ । घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 Comments