Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2016-12-25

Province 1, Ilam, Deumai, Ward 3

Kokila Dhakal दश वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा शान्तिडाँडा-८ का २८ वर्षीय कुलबहादुर लामगादेलाई प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पुस १० गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडितका अभिभावकले पुस १० गते नै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रुद्र चूडालले जानकारी दिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण पुस १० गते नै जिल्ला अस्पतालमा गरिएको प्रहरीले जनाएको छ । कोकिला ढकाल
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
INSEC

0 Comments