Incident Reports

कुटपिट गरी श्रीमती मार्ने पक्राउ

2016-12-26

Lumbini, Dang, Rapti, Ward 3

कुटपिट गरी श्रीमती मारेको अभियोगमा लालमटिया–१ बसन्तपुर बस्ने श्रीराम चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । चौधरीले पुस ११ गते ५० बर्षीया श्रीमती लैहिया चौधरीलाई घरायसी बिवादमा कुटपिट गर्दा गम्भिर घाइते भएकोले उपचारको लागि बुटवल चौराहा अस्पताल पठाइएकोमा आइतबार उपचारको क्रममा मृत्यु भएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
Police website

0 Comments