Incident Reports

भरुवा बन्दुक बरामद

2016-12-31

Gandaki, Syangja, Waling, Ward 7

प्रहरी चौकी केवरेबाट गस्तीमा खटिएको प्रहरी टोलीले केवरे भज्याङ–३ स्थित बनकटा सामुदायिक जंगलबाट २ नालभरुवा बन्दुक बरामद गरेको छ । गस्तीमा खटिएको प्रहरी टोली शनिबार उक्त स्थानमा पुग्दा शंकास्पद रुपमा हिँडिरहेका ४/५ जना व्यक्तिहरुले प्रहरीलाई देख्नासाथ उक्त भरुवा बन्दुक छाडेर भागेका थिए । फरार व्यक्तिहरुको खोजतलास गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 Comments