Incident Reports

संविधान संशोधनको विरोधमा मसाल जुलुस

2016-12-09

Bagmati, Makawanpur, Hetauda

सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्तावको विरोधमा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्वयु) मकवान्पुर जिल्ला कमिटिले हेटौंडामा मसाल जुलुस प्रदर्शन गरेको छ । संशोधनको विरोधमा नेकपा एमालेको पार्टी कार्यालय पुष्पलाल पार्कबाट सुरु भएको मसाल जुलुस कान्तिराजपथ हुँदै बुद्धचोक पुगी कोणसभामा पारीणत भएको थियो । अनेरास्वीयु मकवानपुरका अध्यक्ष एवम् केन्द्रिय सदस्य सन्तोष पौडेलले देशलाई टुक्र्याउन खोज्ने प्रचन्ड सरकारको रजिनामा समेत माग गरेका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 30
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people na
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Makwanpur

0 Comments

Related Trend Analysis