Incident Reports

सडक विस्तारको विरोधमा ब्यवसायिदद्वारा बजार बन्द

2016-12-30

Bagmati, Makawanpur, Hetauda, Ward 9

डिभिजन सडक कार्यालयले निश्चित समय नै उपलब्ध नगराइ ब्यवासायिक कवल भत्काएको विरोधमा ब्यवसायिहरु सडकमा उत्रिएका थिए । क्षेत्रीय प्रशासकको निर्देशनमा ब्यवसायिक भवन भत्काइएको भन्दै मकवानपुर उद्योग वाणिज्य संघले गम्भिर आपत्ति जनाएको छ । सडक डिभिजन कार्यालयले गत मंसिर २८ गते हेटौंडा-९ औधोगिक क्षेत्रभित्र पर्ने १४ वटा सरकारी कार्यालयलाई १० दिन भित्र सडकको २५ मिटर भित्र पर्ने आफ्ना सम्पूर्ण संरचना भत्काउन पत्रचार गरेको थियो । डिभिजनले भने हेटौंडा अस्पातललाई आफुहरुले जानकारी गराएको र अस्पताल प्रशासनले पनि ७ दिन भित्र भवन खाली गर्न पत्राचार गरेको भएपनी ब्यावसायिहरुले अटेर गरेपछी वाध्य भएर भवनमा डोजर लगाएको कार्यालयले बताउदै आएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Demonstration
Secondary Form Strike/Bandh
Primary Cause Other governance issues
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Labor organization, trade unions and other organizations based on economic demands
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Makwanpur

0 Comments