Incident Reports

धादिङमा बालिकामाथि यौन दुव्र्यवहार गर्नेहरु पक्राउ

2016-12-29

Bagmati, Dhading, Thakre, Ward 7

१२ वर्षिय बालिकामाथि यौन दुव्र्यवहार गरेको आरोपमा धादिङ थाक्रे–३ का मोहविन अलिलाई विहिबार प्रहरीले पक्राउ गरेको छ । पसलमा कपडा सिलाउन गएको बेला शरीरका संबेदनशिल अंगमा छुने र अश्लिल शब्द प्रयोग गर्दै दुव्र्यवहार गरेको बालिकाको अभिभावकले बताएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Other types of GBV
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
National/Online Media

0 Comments