Incident Reports

Youth Association stages demonstration

2016-12-09

Province 1, Morang, Biratnagar

Youth and Student Unions affiliated to UML staged demonstration in Biratnagar on Friday against the registration of Constitution Amendment Proposal. They have demanded the withdrawal of the amendment proposal. They chanted slogans for the unification of Nepal. विराटनगर, २५ मंसिर - नेकपा एमाले सम्बध्द युवा तथा विधार्थीहरुले संसदमा दर्ता गरिएको संविधान संशोधन प्रस्तावको विरोध गर्दै शुक्रबार पनि विराटनगरमा लम्पसार जुलुस प्रदर्शन गरेका छन् । एमाले भात्री संगठन युवा संघ र अनेरास्ववियुको आव्हानमा युवा तथा विधार्थीहरुले संविधान विधेयक प्रस्ताव खारेज गर्न माग गर्दै लम्पसार जुलुस प्रदर्शन गरेका हुन् । उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारतका अगाडि लम्पसार परेको भन्दै लम्पसार जुलुस प्रदर्शन गरेका हुन् । उनीहरुले हिमाल, पहाड र तराई कोही छैन पराई प्रशासनको गोली खाइन्छ सिंगो नेपाल चाहिन्छ लगायतका नाराबाजी गरेका थिए । कार्यक्रमलाई संबोधन गर्दै युवा नेताहरुले संविधानप्रस्ताव तत्काल फिर्ता नगरिए अझ कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
Local Newspaper - Morang

0 Comments

Related Trend Analysis