Incident Reports

Udgosh: Youth arresting for raping a girl

2016-12-07

Province 1, Morang, Miklajung, Ward 7

A girl has been raped while she was attending marriage ceremony at Madhumalla-3. She was raped by a local guy named Umesh Darji aka 'Prashant' at the Nunsari river bank, Madhumalla on Wednesday (07 Dec). Area Police has arrested the accused on Thursday from Madhumalla area. Police informed that Darji was drunk while raping the girl. उर्लाबारी - महिला हिंसा विरुद्धको १६ दिने अभियान चलिरहदा मधुमल्लामा एक युवती बलात्कृत भएकी छिन् । मोरङ मधुमल्लामा गत बुधबार एक विवाह घरमा पाहुना बनी आएकी ती महिलालाई गत बुधबार स्थानीय एक युवकले नूनसरी खोलाको बगरमा बलात्कार गरेको प्रहरीले जनाएको छ । मधुमल्ला - ३ स्थित तीनपैनीमा आयोजित एक विवाह समरोहमा ती महिलालाई स्थानीय 'प्रशान्त' भनिने उमेश दर्जीले बलात्कार गरेका थिए । बलात्कार गरी फरार ती युवकलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले बिहिबार बेलुका मधुमल्ला क्षेत्रबाट पक्राउ गरेको छ । दर्जीले ती युवतीलाई मापसे सेवन गरी बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । घटनामा संलग्न ती युवकलाई पिडितले दिएको जोहेरी अनुसार जबरजस्ती करणी अन्तर्गत मुद्धा दायर गरिएको इलाका प्रहरी निरिक्षक राजकुमार राईले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Raped 1
Female Raped 1
Local Newspaper - Morang

0 Comments