Incident Reports

भरुवा बन्दुक सहित १ पक्रउ

2017-01-06

Gandaki, Kaski, Machhapuchchhre, Ward 9

वडा प्रहरी कार्यालय बगरले २ जनलाई भरुवा बन्दुकसहित एक जनलाई पक्राउ गरेको छ। माछापुर्छ्रे गाविस वडा नम्बर ९ का होम्बहादुर मगर्को घरबाट अबैध रूपमा रखिएको २ नाले भरुवा बन्दुक फेला परेको वडा प्रहरी कार्यालय बगरका प्रमुख ईन्स्पेक्टर किशोर लम्सालले बताए। खाटमा सिरकले छोपेर राखेको अवस्थामा ३ फिट १० इन्चको भरुवा बन्दुक फेला परेको उनले बताए। मगरलाई बन्दुकसहित नियन्त्रणमा लिएको उनले बताए।
Local Newspaper - Kaski

0 Comments