While protest against the constitution amendment on segregating number 5 provision is going on, a huge protest rally has been conducted in Bhairawa also on 6 December.
In initiation of Siddhartha FNCCI, around 60 organizations and institutions participated in the protest. There was a remarkable presence of Madhesi, Muslim women, Dalit and Indigenous communities in the rally. The rally concluded as a corner assembly in Buddhachowk of Bhairawa.
सरकारले सम्विधान सन्शोधन मार्फत ५ नम्बर प्रदेश्लाई टुक्र्याउन खोजेको भन्दै बिगत एक हप्ता देखी चलेको आन्दोलनकै सिलसिलामा मंगलबार भैरहवामा ब्रिहत प्रदर्शन भएको छ। सिधार्थ उध्योग।
सिद्दार्थ उध्योग बाणिज्य संघले मंगलबार भैरहवामा ५ नम्बर प्रदेश टुक्र्याएको बिरोधमा आह्वान गरेको जनप्रदर्शनमा हजारौ मानीसहरू सहभागी भएका थिए। प्रदर्शनमा सहभागीहरुले हिमाल, पहाड, तराइ, कोही छैन पराइ, ५ नम्बर प्रदेश छुट्याउन पाइदैन, राष्ट्रघाती बिधेयक चाहिदैन जस्ता नाराहरु लगाएका थिए।।
सिद्दार्थ उध्योग बाणिज्य संघको अगुवाइमा भैरहवा क्षेत्रका करिब ६० वटा संघसंस्थाहरु सहभागी थिए। र्यालीमा करिब ६० वटा संघसंस्थाहरु सहभागी थिए। भैरहवाको लुम्बिनी गेटबाट सुरु भएको र्याली बुद्धचोकको कोणसभामा आएर परीणत भएको थियो।