Incident Reports

Karobaar: Tarun Dal destroys dozen of vehicles including a school van

2017-01-09

Tarun Dal destroyed a dozen of vehicles alongside a school van in Banke. They did this against the blame that was addressed towards their area coordinator. Tarun Dal acted against their commitment against of not doing anything to a school bus. As a result of Khukuri attack on Youth Association's Central Member Santosh Budathoki, police arrested Digbijaya Jung Rana. The protest started from BP Chowk whereby they destroyed school van, parking motorcycle and electric rickshaw as well. During the protest, a businessman's eyes were seriously injured. Pabson Banke has slammed this entire incident. आफ्ना क्षेत्रीय सभापतिलाई फसाउन खोजेको आरोप लगाउँदै काङ्ग्रेसको भातृसंगठन तरुण दलले गरेको अनिश्चितकालिन बाँके बन्दको दोस्रो दिन स्कुल बससहितका सवारीसाधनमा व्यापक तोडफोड भएको छ । बन्दकर्ताले मोटरसाइकल, विद्युर्ती रिक्सा र स्कुल भ्यान समेत तोडफोड गरेका हुन् । बन्दका बेला स्कुल बसलाई अवरोध नगर्ने प्रतिबद्धता विपरीत तरुण दल सोमबार बिहान वाटरपार्क स्कुलको भ्यान समेत तोडफोड गरेर विद्यालय सञ्चालनमा अवरोध पुर्याएको छ । युवा सङ्घ नेपालका केन्द्रीय सदस्य सन्तोष बुढाथोकीमाथि खुकुरी प्रहरको घटनामा क्षेत्रीय सभापति दिग्विजय जङ्ग राणालाई प्रहरीले फसाउन खोजेको भन्दै तरुण दलले अनिश्चितकालिन बाँके बन्द आव्हान गरेको हो । बिपी चोकदेखि बन्द गराउँदै हिँडेका तरुण दलका कार्यकर्ताले विद्यार्थी सवार स्कुल भ्यान, पार्किङ्गको मोटरसाइकल, विद्युतीय रिक्सा समेत तोडफोड गरेको प्रहरीले जनाएको छ । नेपालगन्जको नेपाल वायु सेवा निगम अगाडि पसल बन्द गरी पार्किङ्गमा राखेको मोटरसाइकल तोडफोड गर्नुका साथै व्यवसायीमाथि आक्रमण समेत गरिएको छ । आन्दोलनकारीको आक्रमणबाट एक जना व्यवसायीको आँखामा गम्भीर चोट समेत लागेको प्रहरीले जनाएको छ । तोडफोड नगर्ने जानकारी गराएर पनि स्कुल भ्यान तोडफोड गरिएको घट्नाप्रति प्याब्सन बाँकेले कडा निन्दा गरेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Secondary Form Strike/Bandh
Weapons Blunt weapon
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 24
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth youth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
Total Injured 1
Totally damaged Vehicles 3
National/Online Media

0 Comments