Incident Reports

डर त्रास देखाइ तीन बर्ष देखी बालिका बलात्कार गर्ने पक्राउ

2017-01-09

Lumbini, Rukum East, Musikot, Ward 9

नाताले भतिजी पर्ने मुसिकोट १४ की एक बालिकालाई बलात्कार गरेको भनी चौखाबाङ १ का ६५ वर्षीय वीरबहादुर बुढाविरुद्ध मुद्दा दर्ता भएको छ । बालिकालाई विगत ३ वर्षदेखि डरत्रास देखाएर बलात्कार गरेको उजुरीका आधारमा प्रहरीले बुढालाई पक्राउ गरेको थियो । छानबिनका क्रममा उनीविरुद्ध जबर्जस्ती करणीको मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ । बालिका गर्भवती भएपछि उनकी आमाले घटनाबारे थाहा पाएकी थिइन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments