Incident Reports

बलात्कार प्रयास गरेको कसुरमा २ बर्ष छ महिना कैद फैसला

2016-09-11

Lumbini, Palpa, Rainadevi Chhahara

६१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको ठहरसहित जिल्ला अदालत पाल्पाले सिद्वेश्वर–४ का ३१ वर्षीय नरबहादुर कुमाललाई बलात्कार प्रयास गरेको ठहर सहित २ वर्ष ६ महिना कैदको फैसला सुनाएको छ । न्यायाधीश डिल्लीरमण तिवारीको पुस २७ गतेको इजलाशले उक्त फैसला सुनाएको जिल्ला अदालत पाल्पाका स्रेस्तेदार सुवर्ण खनालले बताए । पीडित महिलालाई आरोपितले गत भदौं २६ गते बलात्कार प्रयास गरेको आरोपमा पीडितका आफन्तले भदौ २८ गते जिल्ला प्रहरी कार्यालय पाल्पामा उजुरी दिएका थिए । आरोपितलाई भदौ २८ गते नै प्रहरीले गिरफ्तार गरी मुद्दा चलाएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments