Incident Reports

पत्नीको हत्या गरेको आरोपमा पति गिरफ्तार

2017-01-08

भौनेली-५ की २३ वर्षीया देवकी कुँवरको हत्या गरेको आरोपमा प्रहरीले २५ वर्षीय पति देवन्द्रबहादुर कुँवरलाई लाई पुस २८ गते गिरफ्तार गरेको छ । पीडित महिलाको हत्या पुस २४ गते राति हत्या गरी गाँउलेको सहयोगमा २५ गते बिहान दाहसंस्कार गरेको आरोपमा पीडित महिलाका माइती पक्षले प्रहरीमा पुस २७ गते मौखिक उजुरी दिएका थिए । पीडित पक्षले लिखित उजुरी भने पुस २९ गते दर्ता गरेको छ । देवकीको शव २६ गते बिहान झिस्मिसेमै गाँउलेहरूको सहयोगमा दाहसंस्कार गरिएको जानकारी प्राप्त भएकाले घटनाको अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका डिएसपी हेरम्ब शर्माले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
INSEC , Local Newspaper - Jumla

0 Comments