Incident Reports

AnnapurnaPost: Protest against restructuring

2017-01-17

Madhes, Sarlahi, Malangawa

Malangwa and Sisautiyaasi have protested against the local level restructuring. Locals have blamed the government that they haven't divided the village as per the population. The major reason behind the protest is that the locals of Sisautiya have been merged with western Dhanlauk. Instead of merging with the neighbouring village Gadauta, they have been merged with Dhankaul, which is 5 km far from Sisautiya. They have blamed that the decision was taken without the consultation of any of the villagers. They have also accused them by saying that the decision holds no sentiments towards the residents of Kathmandu valley. At present, the polulation of Sisautiya is 13,766. स्थानीय तहको सिमांकनको बिरोधमा सर्लाही सदरमुकाम मलंगवामा सिसौटियावासीले मंगलबार बिरोध प्रदर्शन गरेका छन्। जनसंख्याका आधारमा गाउँपालिका नबनाएको भन्दै स्थानीयले त्यसको बिरोध गरेका हुन्। सिसौटियावासीलाइ पश्चिमी धनकौलमा मिलाएको भन्दै स्थानीय आक्रोशित भएका छन्। आफ्नो गाउँ भन्दा आधा जनसंख्या रहेको पश्चिमी धनकौलमा कुनै पनि हालतमा सिसौटियालाइ मिलाउन नमिल्ने उनीहरुको माग छ। सिसौटियामा हाल १३,७६६ जनसंख्या रहेको स्थानीयले बताए। नजिक पर्ने गोडौता गाउँपालिकामा सिसौटियालाइ नमिलाई पाँच किलोमिटर टाढा रहेको धनकौलमा मिलाउन राज्यको बिबेदपूर्ण नीति रहेको उनको आरोप छ। ८ किलोमिटर, टाढा रहेको मलंगवामा सेवा लिन हामीलाई सजिलो छ। तर धनकौलीमा राखेपछि हाम्रो सेवाकेन्द्र ३० किलोमिटर दक्षिण बलरा हुन्छ स्थानीय अरुण प्रजापतिले भने। काठमाडौँमा बस्ने सर्बसाधारणको पीरमर्का नबुजी संघीय संरचना गरेको उनको गुनासो छ। सिसौटियामा अरु गाउँलाइ मिलाई गाउँपालिकाका वा नगरपालिका बनाए मात्र हामी आन्दोलन रोक्छौ , प्रजापतिले भने। संघिय संरचना आयोगले गरेको सिमांकन फेरबदल नगरे हामी कडा आन्दोलनमा जाने छौ। संघीय संरचना आयोगले गरेको सिमांकन ऋतिपूर्ण रहेको उनको दाबी छ। करिब ५ हजारको संख्यमा आएका स्थानीयले नगर परिक्रमा गरि जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन्। नागर परिक्रमा गर्ने क्रममा उनीहरुले संघीय संरचना आयोग मुर्दाबाद , राजनीतिक खोर बिग्य मुर्दाबाद, बिबेद पूर्ण संरचना मान्दैनौ, काठमाडौँको होटेलमा बसी गरेको सिमांकन फेरबदल गर' लगाएत नारा लगाएका थिए। सिमांकनकै बिरोधमा यसघि पनि नवलपुर र इश्वोर पुर् मा समेत आन्दोलन गरिएको थियो।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Sarlahi

0 Comments

Related Trend Analysis