Incident Reports

Man arrested on charge of killing wife

2017-01-15

Lumbini, Pyuthan, Sarumarani, Ward 3

Police has arrested Nim Bahadur Reshmi Magar,38 of Hansapur-9 on January 18 on charge of murdering his 33 years old wife. DSP Ranjit Singh Rathod of DPO said that the accused has been arrested for investigation on charge of beating his wife to death on January 15. The accused was arrested after the locals informed about the incident to the police according to DSP Rathod. The postmortem of the body was conducted on January 18 at District Hospital of Bijuwar. Police said that the accused sustained serious injuries over her body. प्यूठानमा आफ्नै श्रीमानको निर्घात कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । हंसपुर ९ केवरापानी डुम्रे निवासी ३८ वर्षका निमबहादुर रेश्मीमगरले कुटपिट गर्दा ३३ बर्षीया श्रीमती गंगीश्वरा रेश्मीमगरको मृत्यु भएको प्रहरीले जनाएको छ । श्रीमानको कुटपिटबाट मंगलवार साँझ रेश्मीको मृत्यु भएको प्रहरीकाे भनाइ छ छ । जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायव उपरीक्षक रञ्जीत सिंहराठौँरले मृतकको अनुहारमा गहिरो चोट लागेको बताए । पारिवारिक झगडाका कारण श्रीमतीलाई कुटपिट गरेको हुनसक्ने प्रहरीको अनुमान छ । मृतकको शव पोष्टमार्टमका लागि बुधबार दिउँसो जिल्ला अस्पताल विजुवारमा पुर्याइएको छ । घटनाको थप अनुसन्धानका लागि श्रीमान निमबहादुरलाई जिल्ला प्रहरी कार्यालय प्यूठानमा ल्याइएको डिएसपी राठौँरले जानकारी दिए । कुटपिट गरेको ठहर भए दोषीलाई कर्तव्य ज्यान मुद्दा चलाइने प्रहरीले बताएको छ । मृतकका दुई छोरा र एक छोरी छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media , INSEC

0 Comments