Incident Reports

बालिका बलात्कार गर्नेलाई ५ वर्षे कैद

2016-06-25

वालिकालाई वलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले टेम्पु चालकलाई ५ वर्ष कैद गर्ने फैसला गरेको छ अदालतले पिडाकबाट पीडितलाई २५ हजार रुपैया क्षतिपुर्ती भराउने आदेश पनि गरेको छ । जिल्ला न्यायाधीश नारायणप्रसाद पौडेलको विहिबार बसेको इजलाशले मनहरी गाविस ७ का २५ वर्षिय अरुण अग्रवाललाई १५ वर्षिय वालिका बलात्कार गरेको ठहर गर्दै उक्त फैसला गरेको छ । अग्रवाललाई गत असार १२ गते प्रहरिले पक्राउ गरेको थियो । गत साउन १९ गते जिल्ला अदालत मकवानपुरले अग्रवाललाई पुर्पक्षका लागि भिमफेदी जेलमा पठ थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Local Newspaper - Makwanpur

0 Comments