Incident Reports

ई-रिक्सा चालकहरुद्वारा चक्काजाम

2017-01-10

वीरगंजमा संचालित ई-रिक्साका संचालकहरुले मंगलबार बिहान आधा घण्टा चक्का जाम गरेका छन्। विरगंज उपमहानगरपालिका कार्यालयले विभीन्न शिर्षकमा कर असुलेर दुख दिएको भन्दै ई-रिक्साका संचालकहरुले घण्टाघर चोकमा मंगलबार बिहान आधा घण्टा चक्काजाम गरेका हुन्। ई-रिक्सा खरिद गर्ने बेलामा नै उपमहानगरपालिका कार्यालयलाई १३ हजार पाँचसय रुपैयाँ बुझाएका ई-रिक्सा संचालकहरुले वार्षिक रुपमा थप आठ सय रुपैयाँ बुझाए पनि फेरी उपमहानगरपालिका कार्यालयले पटकेकरका रुपमा दैनिक १२ रुपैयाँ असुलेको उनिहरुको भनई छ। विरगंज उपमहानगरपालिका कार्यालयका कार्यकारी अधिकृत पिताम्बर अधिकारीले छलफलमा बोलाएर एक हप्ताका लागि पटके कर नउठाउने आशवासन दिएका छन्। विरगंज नगर क्षेत्रमा मात्रै करिब एक हजार ई-रिक्सा संचालनमा रहेको अनुमान छ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Strike/Bandh
Primary Cause Other governance issues
Actor 1 - Number of people 24
Actor 1 - Affiliations Transport entrepreneurs/syndicate
Actor 1 - Youth unknown
Actor 2 - Number of people na
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Parsa

0 Comments