Incident Reports

कुटपिटबाट मृत्यु

2017-02-04

Sudurpashchim, Kailali, Dhangadhi, Ward 2

धनगढी उपमहानगरपालिका–२ सौराह स्थित लक्ष्मण खड्काको घरमा डेरा गरी बस्ने ३० बर्षीया लक्ष्मि भण्डारीलाई निजको श्रीमान् पर्शुराम भण्डारीले कुटपिट गर्दा मृत्यु भएको छ । पर्शुराम भण्डारीले शनिबार मादक पदार्थ सेवन गरी सामान्य बिबादका कारण कुटपिट गर्दा घाइते भएकी लक्ष्मि भण्डारीको सेति अंचल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । कुटपिट गर्ने पर्शुराम भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिई यस सम्बन्धमा थप आवश्यक अनुसन्धान भइरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
Police website , INSEC , National/Online Media , Local Newspaper - Kailali , Local Newspaper - Kanchanpur

0 Comments