Incident Reports

भरुवा बन्दुक बरामद ।

2017-02-03

Province 1, Dhankuta, Chaubise, Ward 1

बुधबारे–२ स्थित घुमाउने सामुदायिक बन जंगल क्षेत्र भित्रबाट शुक्रबार प्रहरीले लोड गरेको अवस्थामा २ थान भरुवा बन्दुक बेवारिसे अवस्थामा फेला पारी बरामद गरेको छ । उक्त जंगल क्षेत्रमा चोरी सिकारी गर्ने उदेश्यले ७/८ जना मानिसहरु गईरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बुधबारेबाट खटिएको प्रहरी टोलीलाई देखि उक्त मानिसहरु भागी फरार भएका थिए । चोरी सिकारी गर्ने उदेश्यले आएका मनिसहरुको प्रहरीले पहिचान गर्ने तथा खोजतलास गरिरहेको छ ।

0 Comments