Incident Reports

मोर्चाका कार्यकर्ताले अयोगको प्रतिवेदन जलाए

2017-02-05

Madhes, Saptari, Rajbiraj

संघीय लोकतान्त्रिक मधेसी मोर्चाले स्थानीय तह पुनर्संरचना आयोगले सरकारलाई बुझाएको प्रतिवदेन माघ २३ गते राजविराजमा जलाएको छ । राजविराज नपा-१ स्थित शिव मन्दिर प्राङ्गणबाट निस्केको मोर्चा निकट दलका स्थानीय नेताहरू सम्मिलित जुलुसले राजविराज नपा-३ स्थित शहीद चोकमा पुगेर प्रतिवेदन जलाए । मोर्चाका सप्तरी संयोजक अमरनाथ मण्डलको नेतृत्वमा निस्केको जुलुसले नगर परिक्रमापश्चात प्रतिवेदन जलाएर कोणसभा गरेको बताए । कोणसभालाई सम्बोधन गर्दै मोर्चाका स्थानीय नेताहरूले पुनर्संरचना आयोगको प्रतिवेदन अपुरो, अधुरो र त्रुटीपूर्ण रहेकोले मान्य नहुने बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Secondary Form Other forms of non-violent protest
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 24
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC

0 Comments

Related Trend Analysis