Incident Reports

Man arrested on charge of sexually harrassing 17-year-old girl

2016-04-25

Karnali, Dailekh, Narayan, Ward 4

Police have arrested 23-year-old Chandu Katuwal of Narayan Municipality-4 on February 7 on charge of sexually abusing a 17-year-old girl a year ago. She was brutally beaten up when she tried to defend herself. The girl's family had found her lying unconscious at Mahabu Community Forest. The accused was absconding right after the incident and was arrested recently. The victim had undergone treatment on April 22,2016. १७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले नारायण नपा-४ का २३ वर्षीय चन्दु कटुवाललाई माघ २५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई ०७३ वैशाख १३ गते कब्जामा लिएर यौन दुर्व्यवहार गरेको मुद्दा दैलेख जिल्ला अदालतमा चलिरहेको छ । आरोपित फरार रहेकोले कात्तिक १० गते अदालतमा मुद्दा पुर्‍याएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर एकेन्द्र खड्काले जानकारी दिए । बालिकाले प्रतिवाद गर्दा मरणासन्न हुने गरी कुटपिट गरी बेहोस भएको अवस्थामा परिवारजनले महाबु सामुदायिक बनको जङ्गलमा फेला पारेका थिए । घटना लगतै आरोपित चन्दु कटुवाल भारतमा लुकेर बसेकोमा यही साता मात्र घरमा आएर लुकी बसेको सूचनाका आधारमा प्रहरीले गिरफ्तार गरेको जनाएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण गत वैशाख १० गते नै गरिएको प्रहरीले जनायो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Secondary Form Assault (small group)
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments