Incident Reports

हतियार सहित पक्राउ ।

2017-02-06

Province 1, Taplejung, Phaktanglung, Ward 3

लिङ्खिम–२ तावा जंगलबाट लिङ्खिम–५ बस्ने ३२ वर्षीय राजबहादुर लिम्बुलाई १ नाले भरुवा बन्दुक बोकेर हिँडिरहेको अवस्थामा सोमबार प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा स्थानिय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

0 Comments