Incident Reports

पचरौताबासीद्वारा मसाल जुलुस प्रदर्शन

2017-01-21

Madhes, Bara, Simraungadh

वि संघका केन्द्रिय सहमहामन्त्रि राजेश रौनियारको नेतृत्वमा निकालिएको मसाल जुलुस पिपरापाति चौकमा कोण सभामा परिणत भएको थियो। कोण सभामा पिपरापाती गाविसका निवर्तमान गाविस अध्यक्ष श्री नारायण सिंह, संघिय समाजवादी फोरमका लक्ष्मी यादव सदभावना पार्टीका मकवुल अंसारी लगायतकाले मन्तब्य व्यक्त गरे। पाँच ओटा गाविस क्रमश बेलदारी, पकडीया बेनौली, बिसुनपुर र पिपरापाती अफुहरुमा पहिचान बोकेको पचराउतालाई दुइ टुक्रामा विभाजन गरि पहिचान समाप्त पार्ने गरि सतमौजा नामबाट गाउँपालिका बनाउने स्थानीय तह पुन: संरचना आयोगले गरेको सिफारिस तुरुन्त खारेज गरि पांच ऒत गाविसलाई जोडेर पचरौता गाउँपालिका बनाउनुपर्ने माग उनीहरुको छ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people na
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
Local Newspaper - Parsa

0 Comments

Related Trend Analysis