Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2017-02-23

Lumbini, Gulmi, Chandrakot

२२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बिशुखर्क गाविस-९ का ७३ वर्षीय चुन्नप्रसाद रानालाई फागुन १२ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले फागुन १२ गते बलात्कार गरेको आरोपमा पीडितका आफन्तले जिल्ला प्रहरी कार्यालयमा सोही दिन उजुरी दिएका थिए । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय, गुल्मीका असई सत्यनारायण यादवले बताए । पीडित युवतीको स्वास्थ्य परीक्षण फागुन १२ गते नै जिल्ला अस्पताल, गुल्मीमा गरिएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC , National/Online Media

0 Comments